२० श्रावण २०७८, बुधबार
गृह राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली
राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री एजम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् ।

अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भइरहेको स्रोतले जानकारी दियो । उनीहरुबीचको छलफलको विषयबारे भने जानकारी गराइएको छैन।


राष्ट्रपति र प्रधानमन्त्रीबीच मंगलबार पनि भेटवार्ता भएको थियो।

 

Facebook Comments

हरेक खबर खास खबर