२० श्रावण २०७८, बुधबार
गृह राष्ट्रियसभा बैठक जारी (प्रत्यक्ष प्रशारण)
राष्ट्रियसभा बैठक जारी (प्रत्यक्ष प्रशारण)

काठमाडौं। संघीय संसद भवनमा राष्ट्रियसभाको बैठक सुरू भएको छ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन्। सँगै


मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पनि बैठकमा जानकारी गराइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार आठौं अधिवेशनको पहिलो बैठक सुरू भएको हो। बैठकमा संवैधानिक परिषद् र सपथलगायत विभिन्न अध्यादेश पेस गर्ने कार्यसूची छ।

 

 

 

Facebook Comments

हरेक खबर खास खबर