१७ श्रावण २०७८, आईतवार
गृह पहिरोमा पुरिएर २ को मृत्‍यु, एकै घरका ३ जना बेपत्ता
पहिरोमा पुरिएर २ को मृत्‍यु, एकै घरका ३ जना बेपत्ता

चितवन। चितवनमा पहिोमा पुरिएर दुई जनाको मृत्यु भएको छ, एकै घरका ३ जना वेपत्ता भएका छन्।

मृत्‍यु हुनेमा पहाडी गाउँ कालिका नगरपालिका–११ सिद्धिको दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङ र एकजनाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए।


अधिकारी अनुसार आफन्तको घर जाने क्रममा बाटोमाथिबाट आएको पहिरोमा चेपाङ पुरिएका थिए।

यस्तै राप्ती नगरपालिका–१२ मा पहिरो जाँदा एकै घरका चारजना बेपत्ता भएका छन् भने एकजनाको शव भेटिएको बताईएको छ।

Facebook Comments

हरेक खबर खास खबर