१७ श्रावण २०७८, आईतवार
गृह सुनको मूल्य घट्यो, कति पुग्यो?
सुनको मूल्य घट्यो, कति पुग्यो?

काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५०० ले घटेको छ।


जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै स्थिर रहेको चाँदी तोलामा एक हजार ३१० रुपैयाँ तोकिएको छ।

आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर