२० श्रावण २०७८, बुधबार
गृह राष्ट्रपतिको बचाउ गर्दै ओलीले भने, ‘राष्ट्रपतिमाथि हरेक ठाउँमा औँला उठाइयो’
राष्ट्रपतिको बचाउ गर्दै ओलीले भने, ‘राष्ट्रपतिमाथि हरेक ठाउँमा औँला उठाइयो’

काठमाडौं। प्धानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध सधैँ औला उठाईएको बताएका छन्।

नेकपा एमालेको केन्द्रीय कमिटिको १३ औं बैठकमा प्रधानमन्त्री ओलीले ष्ट्रपतिले काम गरेको भएपनि त्यसप्रति सदैव औँला उठाउने काम भएको भन्दै उनको बचाउ गरेका हुन्।


बैठकमा सामेल एक केन्द्रीय कमिटी सदस्यका अनुसार ओलीले भने, ‘राष्ट्रपतिले आफ्नो मर्यादा भुलेको होइन। तर निष्कृष्ट तबरमा ओर्लिएर राष्ट्रपतिमाथि हरेक ठाउँमा औँला उठाइएको छ।’

उनले सरकारका निर्णय अनुमोदन गर्ने दायित्व राष्ट्रपतिको भएको बताए। अ

Facebook Comments

हरेक खबर खास खबर