२० श्रावण २०७८, बुधबार
गृह सन्दीप लामिछाने लंका प्रिमियर लिगको ड्राफ्टमा
सन्दीप लामिछाने लंका प्रिमियर लिगको ड्राफ्टमा

काठमाडौं। नेपाली लेग स्पिनर सन्दीप लामिछाने दोस्रो संस्करणको लंका प्रिमियर लिग (एलपीएल) को ड्राफ्टमा परेका छन्।

गत वर्ष भने उनी ड्राफ्टमा परेपनि छनोट हुन सकेका थिएनन्।


आयोजक श्रीलंका क्रिकेटले यस सिजनका लागि ड्राफ्टमा परेका खेलाडीको नाम सार्वजनिक गर्दै सन्दीपको नाम पनि समावेश भएको जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर