१७ श्रावण २०७८, आईतवार
गृह एमाले केन्द्रीय कमिटीको बैठक सुरु
एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं।  नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उक्त बैठक बसेको हो।

यसअघि, शुक्रबार बालुवाटारमै बसेको केन्द्रीय कमिटीको बैठकले विभिन्न निर्णयहरु गरेको थियो।


माधवकुमार नेपाल समूहले भने बैठक बहिष्कार गरेको थियो।

Facebook Comments

हरेक खबर खास खबर