१७ श्रावण २०७८, आईतवार
गृह कालिकोटमा जीप दुर्घटना परि १ मृत्यु, ४ जना घाइते
कालिकोटमा जीप दुर्घटना परि १ मृत्यु, ४ जना घाइते

कालिकोट । कालिकोटमा जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ।जीप दुर्घटनामा परि जीपमा सवार ३६ वर्षीया पम्फा फडेराको
ज्यान गएको हो। जिल्लाको रास्कोट नगरपालिका ६ सन्नीघाटमा मंगलवार बिहान भएको दुर्घटनामा अन्य ४ जना घाइते भएको प्रहरीले बताएको छ।

भने घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाएको छ।उक्त जीपमा ४ जना रहेका थिए, क १ ज २३ नम्बरको जीप अनियन्त्रित भइ दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ।


 

Facebook Comments

हरेक खबर खास खबर