२२ मंसिर २०७८, बुधबार
गृह केपी ओली र माधव नेपालबीच वान टु वान भेटवार्ता
केपी ओली र माधव नेपालबीच वान टु वान भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

नेता नेपाल सात बजे होटल मेरियटमा पुगेका थिए। नेता नेपाल पुगेको केही बेरमा अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि मेरियटमा पुगेका छन्।


पार्टी एकताका लागि गठित १० सदस्यीय कार्यदलले मस्यौदा बनाउँदै गर्दा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हा ।

Facebook Comments

हरेक खबर खास खबर