२० श्रावण २०७८, बुधबार
गृह नारायणगढ–मुग्लिन सडक अवरुद्ध ,९ बजेसम्म खुल्ने  अनुमान
नारायणगढ–मुग्लिन सडक अवरुद्ध ,९ बजेसम्म खुल्ने  अनुमान

काठमाडौं। पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाउको छ।a

अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानका छन्। । अबरुद्ध सडक बिहान ९ बजेसम्म खुल्ने  अनुमान छ ।


Facebook Comments

हरेक खबर खास खबर