१७ श्रावण २०७८, आईतवार
गृह माधव नेपाल आक्र्र्रोश, बाहिर सहमति गरेर हुन्छ ?
माधव नेपाल आक्र्र्रोश, बाहिर सहमति गरेर हुन्छ ?

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले गएराति भएको १० बुँदे सहमतिप्रति आफ्नो सहमति नरहेको जनाएका छन्।कार्यदलले गरेको सहमतिको प्रस्ताव आफूलाई मान्य नभएको र अदालतको फैसला प्रभावित पार्नेगरी कुनै काम नहुने नेता नेपालले बताएका छन्।

नेपालले आफू निकट नेताहरुसँग आफ्नो सहमति नभएको जनाएका छन्।  नेपाल निकट एक नेताले भने बाहिर बाहिर सहमति गरेर हुन्छ ? भन्दै उहाँले आक्रोश व्यक्त गरेका जना्रएका छन्।


Facebook Comments

हरेक खबर खास खबर