१७ मंसिर २०७८, शुक्रबार
गृह संसद पुनःस्थापनापछि राप्रपा अध्यक्ष थापाको टिप्पणी— ‘सर्वोच्च अदालतमा आज गोरू ब्यायो’
संसद पुनःस्थापनापछि राप्रपा अध्यक्ष थापाको टिप्पणी— ‘सर्वोच्च अदालतमा आज गोरू ब्यायो’

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाअध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरू ब्याएको टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेपछि अध्यक्ष थापाले यस्तो टिपेप्णी गरेका हुन् ।


उनले लेखेका छन्, ‘वरिष्ठ राजनीतिज्ञ स्व। राजेश्वर देवकोटाको शब्द सापटी लिएँ – ‘सर्वोच्च अदालतमा आज गोरू ब्यायो’ । राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।’

 

Facebook Comments

हरेक खबर खास खबर