३ कार्तिक २०७८, बुधबार
गृह देउवाको नेतृत्वमा सरकार बनाउन लाग्ने गठबन्धनको निर्णय
देउवाको नेतृत्वमा सरकार बनाउन लाग्ने गठबन्धनको निर्णय

काठमाडौं। विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन लाग्ने निर्णय गरेको छ।

आज कोटेश्वरमा बसेको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार भोलि नै गठबन्धन सरकार बनाउने निर्णय गरेको हो। संसद पुनस्र्थापना गरेको सर्वोच्च अदालतले भोलि साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको थियो।


बैठकले गठबन्धन सरकारलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको जनता समाजवादी पार्टी ९जसपा० संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईले जानकारी दिए ।

Facebook Comments

हरेक खबर खास खबर