२० श्रावण २०७८, बुधबार
गृह स्थायी कमिटीलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा
स्थायी कमिटीलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास प्रस्थान गरेका छन्।

उनी बालुवाटारबाट केहीबेरअघि शीतलनिवास प्रस्थान गरेको स्रोतले जनाएको छ।


Facebook Comments

हरेक खबर खास खबर