२० श्रावण २०७८, बुधबार
गृह १० बुँदे सहमतीपत्र लिएर एमाले नेताहरु नेपाल निवास कोटेश्वरमा
१० बुँदे सहमतीपत्र लिएर एमाले नेताहरु नेपाल निवास कोटेश्वरमा

काठमाडौं । एमालेको विवाद समाधानको लागि गठित कार्यदलले त्यार पारेको १० बुँदे सहमतीपत्र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई आज बुझाउने भएका छन् । आइतवार साँझ कार्यदलले गरेको १० बुँदे सहमतीपत्र बुझाउन कार्यदलका सदस्यहरु नेपाल निवास कोटेश्वर गएका हुन्।

नेपाल पक्षले स्थायी कमिटी बैठक बसेर त्यसलाई अनुमोदन गर्ने तयारी गरिरहेका बेला कार्यदलका सदस्यहरु १० बुँदे सहमतीका बारेमा जानकारी गराउन नेपाल निवास कोटेश्वर पुगेका हुन।


Facebook Comments

हरेक खबर खास खबर