३ कार्तिक २०७८, बुधबार
गृह प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएपछि नेकपा (एमाले) स्थायी कमिटीको बैठक पस्थगित
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएपछि नेकपा (एमाले) स्थायी कमिटीको बैठक पस्थगित

काठमाडौं । आज दिउँसो १ बजेका लागि बोलाइएको स्थायी कमिटीको बैठक स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जनाएका छन्।

आज दिउँसो २ बजे बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएपछि बैठक स्थगित गरिएको एमालेले बताउको छ।


Facebook Comments

हरेक खबर खास खबर