३ कार्तिक २०७८, बुधबार
गृह देउवा सरकारका चार मन्त्रीले लिए सपथ
देउवा सरकारका चार मन्त्रीले लिए सपथ

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् ।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २—२ जना मन्त्री नियुक्त गरेका हुन् ।


कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका छन्। यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन्।

Facebook Comments

हरेक खबर खास खबर