२० श्रावण २०७८, बुधबार
गृह अष्ट्रेलियाको सिड्नी शहरमा दुई साता थपियो लकडाउन
अष्ट्रेलियाको सिड्नी शहरमा दुई साता थपियो लकडाउन

काठमाडौं । अष्ट्रेलियाको सिड्नी शहरलगायत क्षेत्रमा लकडाउन लम्ब्याइएको छ । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणमा नआएकोले सिड्नी शहरललकडाउन लम्ब्याईने भएको हो ।

न्यू साउथ वेल्स राज्यभर नै थप दुई साता लकडाउन थपिएको छ । महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।पछिल्लो समय न्यू साउथ वेल्समा ९७ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म यो राज्यमा ७० जना बिरामी अस्पतालमा भर्ना भएका छन्।


Facebook Comments

हरेक खबर खास खबर