३ कार्तिक २०७८, बुधबार
गृह केपी शर्मा ओलीले आज बिहान ११ बजेपछि निजी निवास बालकोट र्सदै
केपी शर्मा ओलीले आज बिहान ११ बजेपछि निजी निवास बालकोट र्सदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारस्थित सरकारी निवास छोड्दै आफ्नो निवास जाने भएका छन्। उनले बिहान ११ बजेपछि बालुवाटारस्थित सरकारी निवास छोड्े संगै बालुवाटारबाट उनी निजी निवास बालकोट जाने भएका छन्।

एमाले कार्यकर्ताहरुले ओलीलाई स्कर्टिङ गर्दै बालुवाटारदेखि बालकोटसम्म पुर्‍याउने लागेका हुन्। हिजो ब्यूँताइएको एमालेको युवा समूह युथ फोर्सले ओलीलाई स्कर्टिङ गरेर बालकोट पुर्‍याउने भएको हो ।


Facebook Comments

हरेक खबर खास खबर