१७ श्रावण २०७८, आईतवार
गृह बाजा गाजा सहित निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पुगे निजी निवास बालकोट
बाजा गाजा सहित निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पुगे निजी निवास बालकोट

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवासबाट बाजा गाजा सहित निजी निवास बालकोट पुगेका छन्। बालुवाटारबाट प्रहरीको स्कर्टिङसहित निस्किएका ओलीको गाडीभन्दा पछाडि युवा संघका कार्यकर्ताहरुको जुलुस थियो। बालुवाटारबाट शहीदगेट, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर, कोटेश्वर हुँदै ओलीले शक्ति प्रदर्शन गर्दै निवास गएका हुन्।

Facebook Comments

हरेक खबर खास खबर