१७ श्रावण २०७८, आईतवार
गृह प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को दोस्रो बैठक
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को दोस्रो बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो २ बजेबस्नेगरिे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। यो देउवा नेतृत्वको सरकारको दोस्रो बैठक हो । यसअघि प्रधानमन्त्री नियुक्त भएसँगै सोमवार नै मन्त्रिपरिषद् बैठक बसेको समपन्न भएको थियो

Facebook Comments

हरेक खबर खास खबर