२० श्रावण २०७८, बुधबार
गृह विप्लव राजनीतिक भेटघाटमा तिव्रता , प्रचण्डपछि आज नेपाल र प्रचण्ड सगँ भेटघाट र छलफल
विप्लव राजनीतिक भेटघाटमा तिव्रता , प्रचण्डपछि आज नेपाल र प्रचण्ड सगँ भेटघाट र छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बिच भेटघाट भएको छ। बिहीवार बिहान नेपाललाई भेट्न विप्लव नेपाल निवास कोटेश्वर पुगेका हुन्। आजको भेटघाटमा प्रचण्डसमेत सहभागी रहेका छन्। टघाटमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको जनाईएको छ। आजको भेटघाटमा विप्लव समूहका नेता धर्मेन्द्र झा समेत उपस्थिती रहेको थियो ।

यसअघि विप्लवले बुधवारमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग समेत भेटघाट गरेका थिए। गत फागुन २१ गते शान्तिपूर्ण राजनीतिमा आएका विप्लव केहि समय भेटघाट र मिडियाबाट टाढै रहेपनि पछिल्लो समय राजनीतिक भेटघाटलाई तिव्रता दिएको छ।


Facebook Comments

हरेक खबर खास खबर