२० श्रावण २०७८, बुधबार
गृह प्रधानमन्त्री देउवाले मागे विश्वासको मत
प्रधानमन्त्री देउवाले मागे विश्वासको मत

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् । पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा उनले आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरेका हुन् ।

देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राम्रो कामलाई निरन्तरता दिने र थप काम गर्ने जानकारी दिए ।


Facebook Comments

हरेक खबर खास खबर