३ कार्तिक २०७८, बुधबार
गृह एमाले ओली पक्षको केन्द्रीय कमिटीको बैठक जारी, यस्ता छन् एजेण्डा
एमाले ओली पक्षको केन्द्रीय कमिटीको बैठक जारी, यस्ता छन् एजेण्डा

काठमाडौं। नेकपा एमालेको ओली पक्षको केन्द्रीय कमिटी बैठक जारी छ। सोमबारदेखि शुरु भएको सुरु बैठक मंगलबार च्यासलस्थित तुलसीलाल स्मृति भवनमा निरन्तर चलिरहेको हो।

पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा माधव नेपाल पक्ष उपस्थित भएको छैन। बैठकका लागि ९ बुँदे कार्यसूची तय गरिएको छ।


सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ जना सांसदसँग प्रष्टिकरण सोध्ने निर्णय गरेको थियो।

Facebook Comments

हरेक खबर खास खबर