२० श्रावण २०७८, बुधबार
गृह आज सार्वजनिक बिदा
आज सार्वजनिक बिदा

सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा आज मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।


मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Facebook Comments

हरेक खबर खास खबर