३ कार्तिक २०७८, बुधबार
गृह नाइजेरियामा अपहरणमा परेका १०० जना अपहरण मुक्त
नाइजेरियामा अपहरणमा परेका १०० जना अपहरण मुक्त

काठमाडौं। अफ्रिकी देश नाइजेरियामा बन्दुकधारी समूहको अपहरणमा परेका एक सय जना अपहरण मुक्त भएका छन्।

गएको जुन ८ मा नाइजेरियाको जामफरा प्रान्तबाट अपहरणमा परेका स्वास्थ्यकर्मी महिला र बालबालिका अपहरणमुक्त भएका हुन्।


अपहरणमुक्त गर्ने क्रममा विद्रोहीसँग झडप भएको र त्यस क्रममा चार जना मारिएका त्यहाँको सरकारलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

नाइजेरियामा विद्रेही समूहले पटक पटक महिला तथा बालबालिकाको अपहरण गर्दै आएको छ।

Facebook Comments

हरेक खबर खास खबर