२२ मंसिर २०७८, बुधबार
गृह माओवादी केन्द्रको स्थायी समिति सुरु, सरकारमा पठाउने मन्त्रीहरुबारे टुंगो लाग्ने
माओवादी केन्द्रको स्थायी समिति सुरु, सरकारमा पठाउने मन्त्रीहरुबारे टुंगो लाग्ने

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा सरकारमा पठाउने मन्त्रीको विषयमा छलफल हुने बताइएको छ।

बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक विषयमा नेताहरूलाई ब्रफिङ गर्नेछन् । माओवादी केन्द्रबाट अहिले अर्थ र ऊर्जा मन्त्रालयमा दुईजना सहभागी छन्।


माओवादीले पाउने अन्य मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे बैठकले निर्णय लिने सम्भावना रहेको बताईएको छ।

Facebook Comments

हरेक खबर खास खबर