१७ श्रावण २०७८, आईतवार
गृह मन्त्रिपरिषद् बैठक बस्दै, महत्वपूर्ण निर्णय हुने
मन्त्रिपरिषद् बैठक बस्दै, महत्वपूर्ण निर्णय हुने

काठमाडौं। मन्त्रीपरिषद्को बैठक आज बस्दैछ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक कक्षमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।


बैठक साँझ ५ बजेका लागि तय भएको छ।

आजको बैठकमा समसामयीक बिषयमा केहि महत्वपूर्ण निर्णय हुने बताईएको छ।

बिहीबार र सोमबार मन्त्रीपरिषद्को नियमित बैठक बस्दै आएको छ।

Facebook Comments

हरेक खबर खास खबर