२२ मंसिर २०७८, बुधबार
गृह डडेल्धुराको रंगुन खोलामा बेवारिसे शव फेला
डडेल्धुराको रंगुन खोलामा बेवारिसे शव फेला

काठमाडौं। डडेल्धुराको परशुराम नगरपालिका स्थितरंगुन खोलामा बेवारिसे शव फोला परेको छ।

इलाका प्रहरी कार्यालय जोगबुडाका अनुसार बिहीबार दिउँसो ३ः३० बजे अन्दाजि २२–२५वर्षको जस्तो देखिने महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।


कसैको आफन्त वा फोटो हेरि पहिचान गर्न सकेमा इलाका प्रहरी कार्यालय जोगबुडामा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।

Facebook Comments

हरेक खबर खास खबर