९ कार्तिक २०७८, मंगलवार
गृह नेपाल प्रहरीका ९८ सईको इन्सपेक्टरमा बढुवा (नामावली सहित)
नेपाल प्रहरीका ९८ सईको इन्सपेक्टरमा बढुवा (नामावली सहित)

काठमाडौं। नेपाल प्रहरीका ९८ जना नायव निरीक्षक (सई) को निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार उनीहरूको बढुवा सिफारिस सार्वजनिक गरेको हो।


baduwa-insp-janapad-2078-04-08
Facebook Comments

हरेक खबर खास खबर