९ कार्तिक २०७८, मंगलवार
गृह नेपाललाई पोखरलको प्रश्नः काँग्रेसलाई सत्ता सुम्पिने, अझै ठुला कुरा गर्दै हिँड्ने ?
नेपाललाई पोखरलको प्रश्नः काँग्रेसलाई सत्ता सुम्पिने, अझै ठुला कुरा गर्दै हिँड्ने ?

काठमाडौं। नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले चुनावी घोषणा बिर्सेर नेपाली काँग्रेसलाई सट्टा सुम्पिएको आरोप लगाएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस्तो आरोप लगाएका हुन्।


उनले लेखेका छन्, ‘चुनावी घोषणा पत्र र जनता बीच गरिएको वाचाकवोल विर्सिएर जनताले प्रतिपक्षमा राखेको नेकाँलाई सत्ता सुम्पने ठुला नेताका कुरा नै ठुला !?

माधव पक्षका २३ सांसदहरुले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्दै हस्ताक्षर गरेका थिए।

Facebook Comments

हरेक खबर खास खबर