११ कार्तिक २०७८, बिहीबार
गृह आधिकारिकता नपाएपछि महन्थ ठाकुर पक्षले छुट्टै दल दर्ता गर्न सक्ने
आधिकारिकता नपाएपछि महन्थ ठाकुर पक्षले छुट्टै दल दर्ता गर्न सक्ने

काठमाडौं। जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा उपेन्द्र यादव पक्षले आधिकारिकता पाएसँगै निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न दिने भएको छ।

५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले हस्ताक्षर गरेपछि जसपाको आधिकारिकता यादव पक्षले पाएको छ।


र १६ जनाले हस्ताक्षर गरेको महन्थ ठाकुर पक्षलाई अर्को छुट्टै दल गठन गर्न दिने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

५१ कायकारिणी समिति सदस्य मध्ये सांसद रेशम चौधरी तटस्थ रहेका थिए।

Facebook Comments

हरेक खबर खास खबर