२२ मंसिर २०७८, बुधबार
गृह रचना रिमालले बेचिन औँठी र सिक्री
रचना रिमालले बेचिन औँठी र सिक्री

गायिका रचना रिमालले यसपाली पनि कोरोनाको कहरले जीवन कष्टकर बने पछि आफ्नो बुढालाई औँठी र सिक्री बेच्न अनुमती दिईन। यो प्रसङ्ग उनको नयाँ तीज गीत “कमाएर किनिदिउला”को हो।

कोरोनाको कहरले कष्टकर बनाएको जीवनलाई सहज बनाउन औँठी र सिक्री बेच्ने प्रसङ्ग गायक तथा गीतकार गणेश पटनी भाटले यस गीत मार्फत राखेका छ्न। उक्त गीत Nawaraj Kalauni युट्युब मार्फत सार्वजनिक गरिएको छ।


यथार्थपरक यस तीज कोशेलीमा रचना रिमाल र गणेश पटनी भाटको स्वर, करिस्मा ढकाल, बिजय पुन, निक्स सर्मा र प्रतीक्षा खतिवडाको अभिनय रहेको छ। मौसम हिमालिको निर्देशनमा रहेको यस गीतको सङ्गीत नवराज कलौनीले गरेका हुन।

 

Facebook Comments

हरेक खबर खास खबर