११ कार्तिक २०७८, बिहीबार
गृह असम र मिजोरम राज्यको सीमामा झडप हुँदा ६ प्रहरीले ज्यान गुमाए
असम र मिजोरम राज्यको सीमामा झडप हुँदा ६ प्रहरीले ज्यान गुमाए

काठमाडौं। भारतको असाम र मिजोरम राज्यको सीमामा झडप हुँदा ६ जना प्रहरी जवानले ज्यान गुमाएका छन्।

असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो राज्यका ६ जना प्रहरी जवानले सिमानामा भएको झडपमा ज्यान गुमाएको पुष्टि गरेका छन्।


सोमबार असम र मिजोरमको सीमा क्षेत्रमा सुरक्षा फौज र नागरिकबीच झडप भएको बीबीसीले जनाएको छ। दुई राज्यबीच लामो समयदेखि सीमा विवाद रहेको छ।

I am deeply pained to inform that six brave jawans of @assampolice have sacrificed their lives while defending constitutional boundary of our state at the Assam-Mizoram border.

My heartfelt condolences to the bereaved families.

— Himanta Biswa Sarma (@himantabiswa) July 26, 2021

Facebook Comments

हरेक खबर खास खबर