११ कार्तिक २०७८, बिहीबार
गृह चीनमा धूलोको आँधीले पूरै सहरलाई यसरी ढाक्यो
चीनमा धूलोको आँधीले पूरै सहरलाई यसरी ढाक्यो
पश्चिमोत्तर चीनमा मरुभूमिबाट आएको धूलोयुक्त आँधीले एउटा सहरलाई पूरै ढाक्यो।

त्यहाँ धूलोको मुस्लो जमिनभन्दा १०० मिटरमाथि सम्म पुगेको थियो।

त्यतिबेला खिचिएको भिडिओमा अग्ला भवन र अन्य संरचनालाई धूलोयुक्त आँधीले निलेको जस्तो देखिन्छ।


Source:BBC

Facebook Comments

हरेक खबर खास खबर