९ कार्तिक २०७८, मंगलवार
गृह लुम्बिनी प्रदेशका निवर्तमान प्रदेश प्रमुख यादवको विदाई
लुम्बिनी प्रदेशका निवर्तमान प्रदेश प्रमुख यादवको विदाई

बुटवल। संघीय सरकारबाट बर्खास्तमा परेका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बुधबार विदाई गरिएको छ।

बुधबार मुख्यमन्त्री शंकर पोखरेलले यादवको विदाई गरेका हुन्। उनलाई खादा र मायाको चिनोसहित विदाई गरिएको हो।


लुम्बिनी प्रदेशमा यादव २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए।

उनको स्थानमा सरकारले अमिक शेरचनलाई नियुक्त गरेको छ।

Facebook Comments

हरेक खबर खास खबर