११ कार्तिक २०७८, बिहीबार
गृह एमसीसी अनुमोदन गर्ने बिषयमा गठबन्धनमा छलफल भएको छैन, अनुमोदन गर्नु राष्ट्रघातीः भीम रावल
एमसीसी अनुमोदन गर्ने बिषयमा गठबन्धनमा छलफल भएको छैन, अनुमोदन गर्नु राष्ट्रघातीः भीम रावल

काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन गर्नेबारे गठबन्धनमा कुरा नभएको बताएका छन्।

आज ट्विटरमार्फत् उनले संशोधन नगरीकन एमसिसी सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने बताउनु भएको भएको हो।


उनले त्यसो नगर्न पार्टी र सरकार दुबैलाई खबरदारी गरे। एमसिसी जस्ताका त्यस्तै अनुमोदन भए देश उपनिवेशकरणतर्फ धकेलिने रावलको तर्क छ ।

Facebook Comments

हरेक खबर खास खबर