९ कार्तिक २०७८, मंगलवार
गृह सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै, मन्त्रिपरिषद् विस्तारबारे निर्णायक छलफल हुने
सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै, मन्त्रिपरिषद् विस्तारबारे निर्णायक छलफल हुने

काठमाडौं। सत्तारुढ दलहरुको गठबन्धनको बैठक आजपनि बस्दैछ। बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बस्नेछ।
आजको बैठकमा मन्त्रालय बाडफाँड टुंग्याउने तयारी गरिएको छ।

आज मन्त्रालय बाडफाँड टुंगिएमा प्रधानमन्त्री देउवाले शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।


बैठकमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव , डा. बाबुराम भट्टराई, अशोक कुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतको सहभागी रहनेछ।

Facebook Comments

हरेक खबर खास खबर