१ आश्विन २०७८, शुक्रबार
गृह अखिल फोर्सको उपत्यका इन्चार्जमा बझाङका सिंह
अखिल फोर्सको उपत्यका इन्चार्जमा बझाङका सिंह

काठमाडौं। नेकपा एमालेको भातृ संगठन अनेरास्वबियुले अखिल फोर्सको गठन गरेर संयोजकमा आर आर क्याम्पसका स्वबियु सभापती तथा अनेरास्वबियु सचिब तपेन्द्र साही र सह–सयोजक र उपत्यका ईन्चार्जमा बझाङका सन्जु सिंह लाई चयन गरेको छ।

पार्टी भित्रको अन्तरसंघर्स चर्केको बेला केपी वली समुहले सरकार बाट बाहिरीए संगै युथ फोर्स बिउताएको छ र त्यसको अर्थ लडाई भन्ने सन्देश जाने हुदा माधब नेपाल समुहले अली चलाखी पुर्ण ढंगले सहजै बुझ्न सहयोगी संगठनको भनेर पिपुल्स भोलेन्टियर्स बिउत्याएको बुझिन्छ।


तर अखिल फोर्सलाई बिसुद्ध पार्टी एकता र गुण्डागर्दी लाई परास्त पार्दै रचनात्मक सिर्जन शिलताको बाटोमा हिडाउन पार्टी पंती र आम युवालाई समेट्ने गरी अखिलको कर्तव्यलाई सहि ढंगबाट परिचालित गर्न यो फोर्स गठन भएको अनेरास्वबियु का उपाधक्ष्य माधब पन्तले बताए।No description available.

सन्जिब सिंह बझाङ बाट काठमाण्डौ आएको १८-२०बर्ष भइसकेको र उनी बिगत लामो समय अखिलमै रहेर काम गर्दै आएको पनि बुझिन्छ। तर उनी राजनिति भन्दा पनि खेलकुद क्षेत्रको बढि चासो लिने भन्ने पनि छ। उसो त सिंह युवा संघ नेपालको केन्द्रिय सदस्य केम्पो खुकुरी मार्सल आर्टको केन्द्रिय सदस्य र बक्सिङको काविल खेलाडी पनि मानिन्छन्। No description available.

Facebook Comments

हरेक खबर खास खबर