९ कार्तिक २०७८, मंगलवार
गृह मन्त्रिपरिषद् बैठक आज बस्दै
मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। प्रधानमन्त्री बनेको २२ दिनसम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेका प्रधानमन्त्री देउवाले आज आफ्नै निवासमा बैठक राखेका हुन्।


बैठकमा प्रधानमन्त्री र चार मन्त्रीहरूको सहभागिता रहनेछ।

Facebook Comments

हरेक खबर खास खबर