९ कार्तिक २०७८, मंगलवार
गृह जागेश्वर गौतमको सरुवा सदर, कोभिड–१९ युनिफाइड अस्पतालमा डा. भुपेन्द्र बस्नेत
जागेश्वर गौतमको सरुवा सदर, कोभिड–१९ युनिफाइड अस्पतालमा डा. भुपेन्द्र बस्नेत

काठमाडौं। कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जोगेश्वर गौतमको सरुवा सदर भएको छ।

गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवामा पठाइ युनिफाइड केन्द्रीय अस्पतालमा डा. भुपेन्द्र बस्नेतलाई पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए।


यसअघि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको सरुवालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेबहादुर देउवाले रोकेका थिए।

Facebook Comments

हरेक खबर खास खबर