८ कार्तिक २०७८, सोमबार
गृह माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक स्थगित
माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं। नेकपा एमाले माधवकुमार नेपाल पक्षको बुधबार बस्ने तय भएको स्थायी किमटी बैठक स्थगित भएको छ।

केही केन्द्रीय सदस्यहरु उपत्यका बाहीर रहेको र बुधवारको बैठकमा सहभागी हुन नसक्ने भएपछि भोली(बिहीबार) बस्नेगरि बैठक स्थगित गरिएको एक नेताले बताए।


माधव नेपाललाई स्थायी कमिटी सदस्यहरुले पार्टी एकताको लागि दबाब दिइरहेका छन् भने केन्द्रीय सदस्यहरुले अध्यक्ष ओलीसँग कुनैपनि हालतमा सम्झौता नगर्न दबाब दिइरहेका छन्।

नेता नेपाल दोस्रो र तेस्रो पुस्ताका नेताहरुको दोहोरो मारमा परेका छन् । यद्यपी आफु एकताकै पक्षमा रहेको नेता नेपालले बताउँदै आएका छन्।

Facebook Comments

हरेक खबर खास खबर