९ कार्तिक २०७८, मंगलवार
गृह एसईई २०७७ सालको परीक्षाफल प्रकाशित
एसईई २०७७ सालको परीक्षाफल प्रकाशित

माध्यमिक शिक्षा परीक्षा(एसईई) को परीक्षाफल सार्वजनिक भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकलेले विद्यालयहरुबाट प्राप्त आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरी नितिजा प्रकाशित गरेको र यस पटक ग्रेडिङ नगरिएको परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए।


अघिल्ला बर्षको जस्तो यस बर्ष कति विद्यार्थीले कुन जीपीए ल्याए भन्ने बारे राष्ट्रिय परीक्षा बोर्डले छुट्याएको छैन।

अघिल्लो बर्षको जस्तो राष्ट्रिय परीक्षा बोर्डले जीपीए छुट्याएर परीक्षाफल प्रकाशित नगरेको भए पनि अहिले बिद्यार्थीहरुको परीक्षाफल आन्तरीक मुल्यांकलबाट प्रकाशित गरेको हो।

Facebook Comments

हरेक खबर खास खबर