७ माघ २०७८, शुक्रबार
गृह प्रदेश २ का कृषिमन्त्री यादवले गरे पदभार ग्रहण
प्रदेश २ का कृषिमन्त्री यादवले गरे पदभार ग्रहण

जनकपुरधाम। प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रि विजय यादवले पदभार ग्रहण गरेका छन्।

उनले आज जनकपुरधामको मुरली चोकमा रहेको मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।


कृषि मन्त्री शैलेन्द्र साहलाई अर्थ मन्त्रालय र अर्थमन्त्री यादवलाई कृषि मन्त्रालयमा हेरफेर गरेको थियो। दुवै मन्त्री जसपाका हुन्।

मन्त्री यादवलाई मन्त्रालयका सचिव र अन्य कर्मचारीहरुले स्वागत गरेका छन् ।

Facebook Comments

हरेक खबर खास खबर