१ आश्विन २०७८, शुक्रबार
गृह ऋचा शर्माले पाईन छोरा
ऋचा शर्माले पाईन छोरा

काठमाडौं। नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री ऋचा शर्मा छोरा पाएकी छिन्।

उनले छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारिक पेजमा अल्लेख गरिएको छ।


कमेडी च्याम्पियनको उक्त पोस्ट अभिनेत्री केकी अधिकारीले पनि सेयर गर्दै बधाई दिएकी दएिकी छन्।

Facebook Comments

हरेक खबर खास खबर