१२ माघ २०७८, बुधबार
गृह मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै

 कामठमाडौं। मन्त्रिपरिषद्को बैठक आज शुक्रबार  बस्ने भएको छ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेर ४५ मिनेटमा बैठक  बस्न लागेको हो।

बैठकको एजेण्डा नखुलाइएपनि केही महत्त्वपूर्ण निर्णय हुन सक्ने  जनाईएको छ।


आजै सत्ता गठबन्धनको बैठक पनि बिहान ९ बजे बस्न लागेको छ। एमसीसी उपाध्यक्ष फातिमा मसुर नेपाल भ्रमणमा आएपछि एमसीसीबारे बहस चर्किरहेको छ भने प्रधानमन्त्री देउवा एमसीसी पारित गर्न इच्छुक भएपनि सत्ता गठबन्धन भने पुर्ण सहमतिमा छैन्।

Facebook Comments

हरेक खबर खास खबर