७ माघ २०७८, शुक्रबार
गृह प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद् बैठक, महत्वपूर्ण निर्णय हुने
प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद् बैठक, महत्वपूर्ण निर्णय हुने

काठमाडौं। प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रीपरिषद् बैठक बोलाएका छन्।

नियमित एजेण्डाहरुमाथि छलफल गर्न प्रधानमन्त्री देउवाले दिउँसो तीन बजे सिंहदरबारमा मन्त्रिपरिषद्‌ बैठक बोलाएका हुन्।


हरेक हप्ताको सोमबार र बिहीबार मन्त्रीपरिषद्को नियमित बैठक बस्ने परम्परा छ। आजको बैठकले केहि महत्वपूर्ण निर्णय गर्न सक्ने एक मन्त्रीले बताए।

Facebook Comments

हरेक खबर खास खबर