१ आश्विन २०७८, शुक्रबार
गृह ५३४ जनाको कैद मिनाह र सात जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष गृहको सिफारिस
५३४ जनाको कैद मिनाह र सात जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष गृहको सिफारिस

काठमाडौं । ग्रह मन्त्रालयले पाँच सय ३४ जना कैदीबन्दीको कैद मिनाहका लागि सिफारिस गरेको छ।गृह मन्त्रालयले कैद मिनाहका लागि मन्त्रिपरिषदमा सिफारिस गरिएको हो।

५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएकाहरूको कैद मिनाहका लागि गृहले मंगलबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। साथै सात जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिससमेत गरिएको गृहले जनचाएको छ।


Facebook Comments

हरेक खबर खास खबर