८ कार्तिक २०७८, सोमबार
गृह संविधान संशोधन गर्न बृहत्त नागरिक आन्दोलन
संविधान संशोधन गर्न बृहत्त नागरिक आन्दोलन

काठमाडौं । संविधान संशोधन गर्न बृहत्त नागरिक आन्दोलनले दबाब दिने भएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै नागरिक आन्दोलनले संविधान दिवसकै दिन पारेर दिउँसो २ बजे माइतीघरबाट संसद् भवनसम्म दबाब स्वरुप र्‍याली निकाल्ने भएको छ।संविधान अधुरो र अपुरो रहेको उनीहरुले बताएका छन्। जारी विज्ञप्तिमा मागहरुउल्लेख गरेका छन्।
(विज्ञप्ति)

Facebook Comments

हरेक खबर खास खबर