९ कार्तिक २०७८, मंगलवार
गृह कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतलाई
कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतलाई

काठमाडौं  ।  लोकप्रिय रियालिटी सो कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि ताप्लेजुङका भरतमणि पौडेलले हात पारेका छन्। दोस्रो सिजनको फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै भरतमणिले उपाधि हात पारेका हुन्। उपाधि जितेसँगै भरतले २५ लाख र कार पुरस्कार समेत हात पारेका छन्। यस्तै, सिक्किमका विक्की फस्ट रनर(अप बनेका छन्। प्रतियोगिताको उपविजेता बनेका उनले टिभिएस अपाचेु बाइक पाएका छन्। गोरखाका सन्तोष थापा भने तेस्रो स्थानमा हात पारेका छन्। । सन्तोष थापाले टिभिएस स्कुटर पुरस्कार पाएका छन्।

Facebook Comments

हरेक खबर खास खबर